नागरिक पोष्ट News


एसपीपीको च्याप्टर क्लोज भइसक्यो : परराष्ट्रमन्त्री

798

काठमाडौँ – पराराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम ९एसपपी० नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माले पनि एसपीपीका बारेमा कुनै पत्र नआएको जानकारी गराए । हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाड्ने प्रयासले बाहिर आएकोसमेत बताए ।

आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै हस्ताक्षरको कार्यक्रममा पनि नभएको उनको भनाइ छ ।

Must View