नागरिक पोष्ट News


 जितेको २४ घण्टा नपुग्दै नुवाकोटको डम्पिङ क्षेत्रको अनुगमनमा पुगे मेयर बालेन शाह 

1.4K

काठमाडौं  -  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् । मेयर साहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । 

त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए । त्यसका लागि योजना पनि बनाइसकेको उनले जानकारी गराए । 

 

Must View