नागरिक पोष्ट News


काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी

1.4K

काठमाडौं - काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्।

वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी हुनुभएको हो।

Must View