नागरिक पोष्ट News


घनचक्करमा परे  सौगात र सलोन, आखिर यो सब के का लागि (ट्रेलर सहित  )

3.1K

काठमाडौँ  - चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक भएको छ। सौगात मल्ल र सलोन बस्नेत संगै नायिका कास्मिरा लामाको   मुख्य भूमिकामा रहेको चलचित्रमा यी दुवैको टक्कर देखाइएको छ। पैसा कमाउन र राज गर्न यी दुवैले गर्ने संघर्ष र लडाईलाई चलचित्रको ट्रेलरमा देखाईएको छ। ठुलो पर्दामा यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गरेका जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको चलचित्रलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका छन्।

असार १० गतेबाट रिलिज हुने चलचित्रमा सौगात र सलोनका संगै जेबी डिसि , शिशिर भण्डारी, आशान्त शर्मा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ। हेर्नुहोस तपाई पनि : 

 

 

Must View