नागरिक पोष्ट News


नुवाकोटमा सकियो मतगणना, कोको बने निर्वाचित जनप्रतिनिधिहरु हेर्नुहोस् लिस्ट सहित 

1.3K

नुवाकोट - नुवाकोटमा मतगणना सकिएको छ । नुवाकोटका १२ वटा स्थानीय तहमा निर्वाचित भएका प्रमुख रअध्यक्ष उप( प्रमुख रउपाध्यक्षको नामरपद हेर्नुस् –

१. बिदुर नगरपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन) प्रमुख : राजनलाल श्रेष्ठ ( काङ्ग्रेस) उप-प्रमुख : प्रभा बोगटी (माओबादी केन्द्र)

२. बेलकोटगढी नगरपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन) प्रमुख : जगतबहादुर लामा (माओबादी केन्द्र) उप-प्रमुख : शिव दाहाल (काङ्ग्रेस)

३. तारकेश्वर गाउँपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन) अध्यक्ष : शिव अधिकारी (काङ्ग्रेस) उपाध्यक्ष : हरिप्रसाद रिमाल (माओवादी केन्द्र)

४. म्यागङ गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : आशा तामाङ (काङ्ग्रेस) उपाध्यक्ष : सीता तामाङ (काङ्ग्रेस)

५. किस्पाङ गाउँपालिका (एमाले र माओवादी गठबन्धन) अध्यक्ष : बिरबल तामाङ (एमाले) उपाध्यक्ष : अर्जुनप्रसाद न्यौपाने (माओवादी केन्द्र)

६. सुर्यगढी गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : सन्तबहादुर घले (काङ्ग्रेस) उपाध्यक्ष : मञ्जु बुढाथोकी (काङ्ग्रेस)

७. तादी गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : सन्तमान तामाङ (काङ्ग्रेस) उपाध्यक्ष : सञ्जु प्याकुरेल (माओवादी केन्द्र)

८. दुप्चेश्वर गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : शंकरबहादुर थापा (माओवादी केन्द्र) उपाध्यक्ष : माकुरी तामाङ (माओवादी केन्द्र)

९. पञ्चकन्या गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : तेजबहादुर तामाङ (माओवादी केन्द्र) उपाध्यक्ष : बिमला पाठक केसी (माओवादी केन्द्र)

१०. लिखु गाउँपालिका अध्यक्ष : ध्रुब श्रेष्ठ (काङ्ग्रेस) उपाध्यक्ष : शुभद्रा अधिकारी (काङ्ग्रेस)

११. शिवपुरी गाउँपालिका (माओवादी र समाजवादी गठबन्धन) अध्यक्ष : गोबिन्द थपलिया (काङ्ग्रेस) उपाध्यक्ष : वीरबहादुर तामाङ (माओवादी केन्द्र)

१२. ककनी गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : सुमन तामाङ (माओवादी केन्द्र) उपाध्यक्ष : मिठुमाया तामाङ (माओवादी केन्द्र)

Must View