नागरिक पोष्ट News


बूढानीलकण्ठ–११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी विजयी

1.2K

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं। ११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारीले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ३८ मतले पराजित गरेका हुन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा निर्वाचित अधिकारीले १२९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दीले १२५५ मत पाएका छन् ।बूनपा ११ को चार सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

Must View