नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसको शानदार जीत : मेयरमा कृष्ण हरि महर्जन

4.2K

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उमेदवार श्री कृष्णहरि महर्जनले भारी मतले जित हासिल गरेका छन् । उहााले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो  भने उहाँको निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि उप-प्रमुखमा नेपाली कांग्रेसका उमेदवार श्री सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजयी भएकी छिन् भने उहाँको निकटतम प्रतिस्पर्धी भवानी डोटेल लाई  ८००६ मत प्राप्त भएको थियो छ । तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा नेपाली काँग्रेसले जीतेको छ ।

Must View