नागरिक पोष्ट News


धुनिवेशी ७ मा गठबन्धनका यदुनाथ पाठक निर्वाचित

2.1K

काठमाडौँ - धुनिवेशी वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार यदुनाथ पाठक निर्वाचित भएका छन् । उनी १ हजार ७८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी विदुर भट्टराईले ७९० मत ल्याएका हुन् ।

 

यस्तै मँगोल नेशनलका रामबहादुर तामाङले २६२ र राप्रपाका एलिस पाठकले ६ मत ल्याएका छन् ।

Must View