नागरिक पोष्ट News


 स्वतन्त्र उम्मेदवार विशाल भट्टराई धुनिवेशी–५ मा विजयी

1.9K

काठमाडौँ  -  धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा स्वतन्त्रबाट विशाल भट्टराई वडा अध्यक्षमा विजयी भएका छन् । भट्टराई ८८६ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् ।

  यस्तै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीले ६७८ र एमालेका उम्मेदवार ले वडा अध्यक्षमा बुद्धिराज घलेले १८१ र राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।

Must View