नागरिक पोष्ट News


धुनिवेशी वडा नम्बर ८ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकृष्ण रेग्मी निर्वाचित

1.8K

काठमाडौं -  धुनिवेशी वडा नम्बर ८ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकृष्ण रेग्मी निर्वाचित भएका छन् । उनले १ हजार ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका धुव्रलाल श्रेष्ठले ८०६ मत ल्याएका छन् ।

यस्तै राप्रपाका सुरेश कुँवरले ७६ मत ल्याएका छन् भने स्वतन्त्रका दिनेश रुपाखेतीले १४ मत ल्याएका छन् ।

Must View