नागरिक पोष्ट News


 एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी ८ सय ३६ मत ल्याएर विजयी 

2.6K

काठमाडौँ - धुनिवेशी वडा नम्बर ४ मा एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी विजयी भएका छन् । उनी ८ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी अर्जुन बहादुर सुवेदी ९केशव० ६ सय ८९ मत ल्याएर पराजित भएका छन् ।

वडा नम्बर ४ मा हरि सुवेदीको प्यानल नै विजयी भएको छ । वडा नम्बर ४ को अन्तिम मत परिणाम आउदा गठबन्धनबाट मेयरका उम्मेदवारलाई ८ सय ६४ मत प्राप्त भएको छ भने उपमेयरमा ६ सय २२ मत प्राप्त भएको छ ।

यसैगरी एमालेबाट मेयरका उम्मेदवारलाई ६ सय ४५ मत प्राप्त भएको छ भने उपमेयरमा ६ सय ५३ मत प्राप्त भएको छ ।

Must View