नागरिक पोष्ट News


गठबन्धनका उम्मेदवार लक्ष्यजित तामाङ धुनिवेशी २ मा विजयी

1.9K

धादिङ - धुनिवेशी २ मा गठबन्धनका उम्मेदवार लक्ष्यजित तामाङ विजयी भएका छन् । एकिकृत समाजवादीबाट उम्मेदवारी दिएका तामाङले १ हजार ९१ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी एमालेबाट हिक्मत बहादुर लुईटेलले १ हजार २९ मत ल्याएका थिए । यसैगरी वडा नम्बर २ मा गठबन्धनबाट नगरप्रमुखको उम्मेदवारलाई १०१८ मत खसेको छ भने उपप्रमुखमा ८ सय ५३ मत खसेको छ ।

यसैगरी एमालेबाट नगरप्रमुखको उम्मेदवारलाई ९ सय ११ मत खसेको छ भने उपप्रमुखलाई ९ सय ७१ मत खसेको छ ।

Must View