नागरिक पोष्ट News


माओवादीका उम्मेदवार मान बहादुर तामाङ १०५१ मतसहित धुनिवेशी १ मा विजयी

2K

काठमाडौं - धुनिवेशी १ मा गठबन्धनतर्फ माओवादीका उम्मेदवार मान बहादुर तामाङ १०५१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका दिनेश बास्कोटाले ८ सय ७६ मत ल्याएका छन् ।

धुनिवेशी १ मा नगरप्रमुखको लागि गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यलाई १०१५ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवार रामराजा पाण्डेलाई ७ सय ४० मत प्राप्त भएको छ । यसैगरि उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार सुरज उप्रेतीलाई ९ सय ४४ मत खसेको छ भने एमालेबाट उम्मेदवार रहेकी मन्दिरा श्रेष्ठलाई ७ सय ६५ मत खसेको छ ।

Must View