नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको वडामा को–को निर्वाचित भए हेर्नुहोस् (लिस्टसहित)

2.4K

काठमाडौं - तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११,९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरि उप–प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार श्रीजना बुर्लाकोटीले १०,७८६ मत प्राप्त गरि बिजयी भएकी छिन् भने उहाँको निकटतम प्रतिस्पर्धी भवानी डोटेल धिताललाई ८००६ मत प्राप्त भएको थियो छ । तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा नेपाली काँग्रेसले जीतेको छ । २ वडामा एमालेको प्यानल सहित निर्वाचित भएको छ । काँग्रेसले ५ वटा वडामा प्यानल सहित निर्वाचित भएको छ । वडा नं। ९, ८, ५ र ३ मा काँग्रेस–एमालेको मिश्रित आएको छ ।

नगर प्रमुख – कृष्णहरि महर्जन नगर उपप्रमुख – सृजना बुर्लाकोटि

वडा न। १

वडा अध्यक्ष – बिदुर सापकोटा महिला वडासदस्य – लक्ष्मी श्रेष्ठ दलित महिला वडासदस्य – सम्झना मिजार खुल्ला वडासदस्य – बिमल तामाङ खुल्ला वडासदस्य – अच्युतराज कुवँर

वडा न। २

व​डा अध्य​क्ष​ – राधाकृष्ण​ ख​ड्गी महिला वडासदस्य – उर्मिला अधिकारी दलित महिला वडासदस्य – गीता जैरु खुल्ला वडासदस्य – विशाल लामा खुल्ला वडासदस्य – किशोर भण्डारी

वडा न। ३

व​डा अध्य​क्ष​ – परशुराम अर्याल महिला वडासदस्य – रिता अर्याल दलित महिला वडासदस्य – मिरा परियार खुल्ला वडासदस्य – उद्धव अर्याल खुल्ला वडासदस्य – शुक्र बहादुर तामाङ

वडा न। ४

व​डा अध्य​क्ष​ – नरेन्द्रदास श्रेष्ठ महिला वडासदस्य – बिन्दु थापा सापकोटा दलित महिला वडासदस्य – आसिया बिक खुल्ला वडासदस्य –श्रीकृष्ण महर्जन खुल्ला वडासदस्य – अर्जुन घिमिरे

वडा न। ५

वडासदस्य – शम्भु फुयाँल महिला वडासदस्य – रामकुमारी दाहाल दलित महिला वडासदस्य – सावित्री गुइदेल खुल्ला वडासदस्य – अनन्तमणि आचर्य खुल्ला वडासदस्य – जयराम अर्याल

वडा न। ६

वडा अध्यक्ष – घनश्याम श्रेष्ठ महिला वडासदस्य अन्जु बस्नेत दलित महिला वडासदस्य – सविना नेपालि खुल्ला वडासदस्य – मुक्तिनाथ गुरागाईं खुल्ला वडासदस्य – रामचन्द्र घिमिरे

वडा न। ७

वडा अध्यक्ष – सानू काजी खत्री महिला वडासदस्य – अप्सरा खड्का दलित महिला वडासदस्य – चन्द्र्माया सुनार खुल्ला वडासदस्य – दिनेश प्रधान खुल्ला वडासदस्य – रघुनाथ ढकाल

वडा न। ८

वडा अध्यक्ष – श्यामकृष्ण सापकोटा महिला वडासदस्य – महालक्ष्मी काफ्ले दलित महिला वडासदस्य – लक्ष्मी परियार खुल्ला वडासदस्य – मोहन खत्री खुल्ला वडासदस्य – सुधिर घिमिरे

वडा न। ९

वडा अध्यक्ष – श्यामकृष्ण महर्जन महिला वडासदस्य – लक्ष्मी अधिकारि दलित महिला वडासदस्य – निर्मला मग्राति खुल्ला वडासदस्य – उज्ज्वल अधिकारी खुल्ला वडासदस्य – श्याम कृष्ण महर्जन

वडा न। १०

वडा अध्यक्ष – कुमार राइ महिला वडासदस्य – शान्ता थपलिया दलित महिला वडासदस्य – रत्न परियार खुल्ला वडासदस्य – बाबुराम पौडेल खुल्ला वडासदस्य – विक्रम महर्जन

वडा न। ११

वडा अध्यक्ष – कविराज बस्नेत महिला वडासदस्य – मिरा थापा दलित महिला वडासदस्य – लिला देवि बराइली खुल्ला वडासदस्य – जगन्नाथ घिमिरे खुल्ला वडासदस्य – विनोद घले

Must View