नागरिक पोष्ट News


तारकेश्वर ११ मा काँग्रेसबाट कविराज सहित प्यानल नै बिजयी

1.8K

काठमाडौं, तारकेश्वर नगरपालिकाको वडा नं ११ मा काँग्रेसबाट कविराज बस्नेत प्यानल नै बिजयी भएको छ । बस्नेतले  १ हजार ५७ मत ल्याएर वडा अध्यक्षमा विजयी हासिल गरेका हुन् । वडा सदस्यहरुमा महिला वडा सदस्य मिरा थापा, दलित महिला सदस्य लिलादेवी बराइली, खुल्ला सदस्यहरुमा जगन्नाथ घिमिरे र विनोद घिमिरेले जीत हासिल गरेका छन् ।

Must View