नागरिक पोष्ट News


बेलकोटगढी वडा-२ दोब्बर मतान्तर सहित लोकप्रिय युवा नेता  रामचन्द्र तिमल्सिनाको प्यानल विजयी

6.5K

नुवाकोट -  जिल्लास्थित  बेलकोटगढी नगरपालिका वडा-२ मा नेपाली कांग्रेसका उम्मेद्धार रामचन्द्र तिमल्सिनाको प्यानल बिजयी भएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाको उम्मेद्धार रहेको वडा-२ मा नेकपा एमालेको रमेश न्यौपाने र माओवादी केन्द्रको रामहरी न्याैपानेलाई पछाडी पार्दै दोव्वर मतान्तरले तिमल्सिनाको प्यानल विजयी भएको हो ।

बेलकोटगढी नगरपालिकामा गठबन्धनको मेयरको अग्रता कायम छ भने, एमालेको उपमेयरले अग्रता लिएको देखिन्छ ।

 

Must View