नागरिक पोष्ट News


तारकेश्वर वडा नं. १० मा नेपाली काँग्रेसको प्यानल नै बिजयी

2.8K

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । नेकपा एमालेका प्रतिद्धन्द्धी धु्रव राईलाई ११८ मतले पछी पार्दै कुमार राईले जित हासिल गरेका छन् । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार अमृत थापासँग कुमार राईले हार व्यहोरेका थिए ।

वडा सदस्यहरुमा महिला वडा सदस्य शान्ता थपलिया, दलित महिला सदस्य रत्ना परियार र खुल्ला सदस्यहरुमा बाबुराम पौडेल र विक्रम महर्जनले जित हासिल गरेका छन् ।

Must View