नागरिक पोष्ट News


काठमाडौं महानगरको वडा नम्बर २ मा एमालेको जित सुनिश्चत

1.4K

काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ । एक सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ । श्रेष्ठले १ हजार ३४४ मत पाएका छन् । नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९०० मत पाएका छन् । वडामा सदस्यका सबै उम्मेदवारहरुमा पनि एमाले नै अगाडि छन् ।

Must View