नागरिक पोष्ट News


तारकेश्वरको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उमेद्वार कृष्णहरि महर्जन र सृजना बुर्लाकोटी अग्रस्थानमा

6.8K

काठमाडौं । तारकेश्वर नगारपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । जसअनुसार मेयरमा नेपाली काँग्रेसका उमेद्वार  कृष्णहरि महर्जनले ८०७७ मत प्राप्त गरेका छन् भने  ।  एमालेबाट रामेश्वोर बोहरालाई ५५४० मत प्राप्त भएको छ । निर्वतमान मेयर बोहरा २५३७ मतले पछाडी परेका छन् । त्यस्तै मेयरका प्रत्यासी कलमबाट लवकुमार बस्नेतले ९९३ मत प्राप्त गरेका छन्। उपमेयरमा काँग्रेसको रुखबाट सृजना बुर्लाकोटिले ७५९४ मत प्राप्त गरेकी छिन् भने एमालेको सुर्यबाट भवानी डोटेल धिताल भानुलाई ५७२५ मत प्राप्त प्राप्त भएको छ । हसिया हथौड़ाबाट धनलाल महर्जनले ११५१ मत प्राप्त गरेका छ्न । 

अहिलेसम्म तारकेश्वरको ४ वटा वाडको मतगणना सकिएको छ ।

Must View