नागरिक पोष्ट News


नुवाकोटको लिखु २ मा एमालेको प्यानल नै विजयी

1.6K

नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणनामामा एमालेका प्रेम बहादुर थापा मगर(ज्याक) प्यानलसहित विजयी भएका हुन ।

कांग्रेसका पूर्णसिंह राइलाइ २१ मतले पराजित गर्दै एमालेका थापामगर विजयी भएका हुन । महिला सदस्यमा शर्मिला घले, दलित महिला सदस्यमा कमला नेपाली र खुला सदस्यमा रेशम राइ र सजिव लामिछाने विजयी भएका छन ।

Must View