नागरिक पोष्ट News


कीर्तिपुरमा कांग्रेसको विजयी जुलुस : १, २ र ३ वडामा नेपाली कांग्रेसको जीत हासिल

2.1K

काठमाडौं, कीर्तिपुरको १, २ र ३ वडामा नेपाली कांग्रेसको जीत हासिल गरेको छ । २०७४ सालमा नेकपा एमालेले जितेका वडा नं.१,२,३ मा २०७९ मा नेपाली कांग्रेसले विजय हासिल गरेको हो । जितसँगै नेपाली काँग्रेसले विजय जुलुस निकालेको छ ।

वडा नं.१

१.हिरालाल महर्जन ७७८ नेपाली कांग्रेस

२.हर्ष महर्जन ५८२ नेकपा एमाले

वडा नं.२

१.रुपेश महर्जन ८८६ नेपाली कांग्रेस

२.रमेशमान डंगोल ६९७ नेकपा एमाले

वडा नं.३

१.सुविन्द्र महर्जन ९८८ नेपाली कांग्रेस

Must View