नागरिक पोष्ट News


मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामाको बिजय संगै कांग्रेसले खाता खोल्यो   

1.6K

मनाङ  -  हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । 

उनी १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन । उनका प्रतिद्वन्द्वी  स्वतन्त्र उन्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् ।    कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए। पछि कांग्रेस प्रवेश गरेका उनलाई स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो। 

#मनाङ  

Must View