नागरिक पोष्ट News


तारकेश्वरमा काग्रेसको क्रेज, वडा नं. ९ को घरदैलो कार्यक्रममा यस्तो देखियो  (फोटोफिचर) 

1.9K

काठमाडौँ - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिवेला घर दैलो कार्यक्रममा व्यस्त छन् । नेपाली काग्रेस ले तारकेश्वर नगरपालिकामा चुनाव लक्षित घरदैलो कार्यक्रमलाई तिव्र बनाएको छ ।  नगरपालिका स्थीत वडा नं ९ मा नेपाली काग्रेसका युवा नेता इन्द्रमान मर्हजन सहितको उपस्थितीमा वडा अध्यक्ष उम्मेदवार कपिल मर्हजन मंगलबार विहानै देखि भोट माग्दै घरदैलो अभियान व्यस्त हुनुहुन्थ्यो । 

अभियानमा तारकेश्वर नगरपालिका वडा न.९ का नोपाली काग्रेसका वडा सदस्यका उम्मेदवारहरु श्याम कृष्ण महर्जन,उज्जवल अधिकारी,मञ्जु शाही र निमर्ला मग्राती सहित सयौँ नेता तथा कार्यकर्ताहरुको यपस्थिती थियो । 

घर दैलो अभियानमा नेपाली काग्रसको क्रेज सँगै काग्रेस प्रतिको जनताको आशा पनि ठुलो रहेको युवा नेता इन्द्रमान महर्जनले बताउनु भयो । वडा अध्यक्षका प्रत्यासी कपिल महर्जनले नगरवासीको काग्रेसको प्रतिको विश्वास र मायालाई एक इन्च पनि डगमगाउन नदिने घरदैलो कार्यक्रममा प्रतिवद्धता जनाउनु भयो । 

 

Must View