नागरिक पोष्ट News


आयोगले सोध्यो मुख्यमन्त्री सहित निर्बाचन पर्यवेक्षण समितिका अध्यक्षलाई  स्पस्टिकरण 

1.3K

काठमाडौँ - निर्बाचन आयोगले  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्बाचन आचारसंहिता बिपरित अभिव्यक्ति दिएको भन्दै स्पस्टिकरण सोधेको छ । 

आयोगले मंगलबार एक बिज्ञप्ति जारी गर्दै मुख्यमन्त्री  भट्ट सहित निर्बाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदिप पोख्रेल लाई  २४ घन्टे स्पस्टिकरण सोधेको हो ।  

 

Must View