नागरिक पोष्ट News


नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार मनोज कुमार घिमिरेले घरदैलो अभियान सुरु गरे

1.5K

काठमाडौँ- तारकेश्वर नगरपालिका वडा नं ८ मा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार मनोज कुमार घिमिरेले घरदैलो अभियान सुरु गरेका छन।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुरु गरिएको घर दैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार मोहन खत्री ,कमला सिलवाल ,पदमा बराइली , सुशिला श्रेष्ठसहित घर दैलो निस्किएका हुन्।

यस अघि पनि वडा अध्यक्षको पद सम्हालिसकेका घिमिरेले लामो समय वडा नं ८ को राजनीतिक नेतृत्वमा रहेर सामाजिक र विकास निर्माणका क्षेत्रमा क्रियाशील रहेर वडा बासीको मन जितिसकेका छन्। उनको घर दैलो कार्यक्रममा नेकपा एमालेका नेता ,कार्यकर्ता तथा शुभचिन्तक हरुको सहभागिता रहेको थियो। यस्तो छ उनको घोषणापत्र :

Must View