नागरिक पोष्ट News


ककनीमा कांग्रेसको यस्तो लोकप्रियता,  पालिकाबासी संग अध्यक्षका उमेद्वार घिमिरेको यस्ता प्रतिबद्दता 

6K

नुवाकोट -  बैसाख ३० गते हुने हुने  स्थानीय तहको निर्बाचनको नतिजा आफ्नो पक्षमा पर्न यतिबेला सबै उमेद्वार घरदैलो कार्यक्रममा ब्यस्त छन् । यहि क्रममा जिल्ला स्थित ककनी गाउपलिकामा बलियो राजनीतिक संगठन बोकेको कांग्रेसका सशक्त उमेद्वार नवराज घिमिरे सहितको टिम  यतिबेला जनताको घर दैलोमा  पुग्न ब्यस्त देखिएको छ । 

नेपाली कांग्रेसको आधार ईलाका नै मानिने ककनीमा यो क्रममा पार्टीको लोकप्रियता झन् चुलिएको प्रस्ट देखिएको छ  ।सशस्त्र युद्दको समय  देखि  बिगतका निर्बाचनमा समेत नभडिएको कांग्रेसको बलियो संगठन त्यसमाथि युवा पुस्ताका लोकप्रिय उमेद्वारका कारण पनि पालिकामा कांग्रेसको नेतृत्व सहजै हाता पर्ने अनुमान पलिकाबसिले गरेका  छन् ।

 

स्थानीय रुपमा राम्रो छबि भएका घिमिरे लामो समयदेखि विभिन्न सामाजिक क्रियाकलाप संगै भुगॉलको राजनीतिमा भिजेका नेताको रुपमा चिनिन्छन ।  कांग्रेस भित्रको गुठगत राजनीतिको घोर बिरोध गर्दै योग्यता दक्षता र पार्टीलाई पुर्याएको योगदानको हिसाबले सबैले समान अवसर  पाउनुपर्ने ओकालत गर्दै आएका घिमिरे नेपाली कांग्रेस नुवाकोटको जिल्ला कमिटि सदस्य समेत हुन् । 

पालिकाबासी  सबै नागरिकको जीबन स्तर र जनाजिबिकालाई समुन्नत बनाउने प्रतिबद्दता अध्यक्षका उमेद्वार घिमिरेले स्थानीय बासिन्दाहरु संग गरेका छन्। राजधानीको छिमिकी गाउपलिका हुदापनि सधै छायामै परेको ककनी गाउपलिकाको मुहार फेर्न  आफुलाई  मतदान गरि बिजयी  गराउन घिमिरेले आग्रह गरेका छन्।  के के  छन समुन्नत ककनी बनाउने नेपाली कांग्रेसका ककनी गाउपलिकाका उमेद्वार नवराज  घिमिरेका योजनाहरु :

  

Must View