नागरिक पोष्ट News


विकास र सम्बृद्धिका सम्बाहक बनेका चन्द्रागिरी १० का जनप्रतिनिधि ,जसले गरे ५ बर्षमा यस्ता जनमुखी काम    ( भिडियो सहित )

1.4K

काठमाडौँ - पछिल्ला दिनहरुमा स्थानीय सरकारले गरेका पछिल्ला पाँच बर्षका कामहरुको फेहेरिस्ता सार्बजनिक भै रहेका छन्।  यहि क्रममा  स्थानीय सरकारको भूमिका प्रभाकारी ढंगले निर्बाह गरेको चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष गोपाल  कृष्ण महर्जनको कामको पनि जनताको बिचमा राम्रो चर्चा भै रहेको छ।  

जनमुखी काम गर्दै जनताका मन जितेका अध्यक्ष महर्जनको ५ बर्षका कामका विवरण यो भिडियोमा हामी प्रस्तुत गर्दै छौ। 

 

 

Must View