नागरिक पोष्ट News


को को हुन् ? कांग्रेसबाट तार्केश्वर नगरपालिकामा उम्मेदवारहरु

1.2K

काठमाडौं । नेपाली कांग्रेसबाट तार्केश्वर नगरपालिकामा उम्मेदवारी दिनेहुरु यस प्रकार रहेका छन ।

मेयरः कृष्णहरि महर्जन उपमेयरः सृजना बुर्लाकोटि वडाध्यक्ष १ अजय थापा २ राधाकृष्ण खडकि ३ पशुराम अर्याल ४ हस्त गुरुङ ५ शम्भु फुयाल ६ घनश्याम श्रेष्ठ ७ सानुकजि खत्री ८ श्याम कृष्ण सापकोटा ९ सानुकाजि मर्हजन (कपिल) १० कुमार राई ११ कबिराज बस्नेत

Must View