नागरिक पोष्ट News


एमालेबाट तारकेश्वरकाे मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भानु डोटेलकाे उम्मेदवारी दर्ता

0.9K

बैशाख १३, काठमाडौं । नेकपा (एमाले)बाट तारकेश्वर नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका रामेश्वर बोहोरा र उपमेयरमा भानु डोटेलकाे आफ्नो मनोनयन दर्ता गराएका छन्।

तारकेश्वरका ११ वडाका सम्पुर्ण उम्मेद्वार सहित उहाहरुले मुख्य निर्वाचन अधिकारीकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेद्वारी दर्तामा बाजागाजा सहित पुगेका उम्मेदवार र समर्थकहरुले नारा लगाउदै गित गाउदै नाचगान समेत गरेका थिए ।

 

Must View