नागरिक पोष्ट News


तारकेश्वरमा कुन दलबाट कस्ले उम्मेदवार दिए ? नामावली

1.3K

तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहत ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेदवार दर्ता गर्न उम्मेदवारहरु बाजागाँजा र जुलुससहित पुगेका हुन ।

तारकेश्वरमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेर्नुहोस बिभिन्न दलबाट उम्मेदवारहरुको नामावली

 

 

 

 

 

 

 

 

 

Must View