नागरिक पोष्ट News


तारकेश्वर ९ मा नेकपा एमालेबाट  श्याम कृष्ण  महर्जन  सर्वसम्मत उमेद्वार चयन

3.6K

काठमाडौँ - नेकपा एमालेमा तारकेश्वर नगरपालिका वडा नं ९ मा  श्याम कृष्ण  महर्जन चयन हुनुभएको छ।  आउदै गरेको स्थानिय तहको निर्वाचनको लागि  नेकपा एमालेको तर्फबाट  अध्यक्ष  पदमा सर्व सम्मत उमेद्वार चयन हुनुभएको हो। 

लामो समय देखि राजनीति संगै विभिन्न सामाजिक काममा  सक्रिय रहनुभएका महर्जन नेकपा एमालेको वडा कमिटि अध्यक्ष समेत हुनुहुन्छ।    महर्जन  लगायत सम्पूर्ण   टिमलाई हार्दिक बधाई एवं बिजयको शुभकामना ।

 

 

Must View