काठमाण्डौका मौलिक बस्ती (फोटो फिचर)
1.6K
भूकम्पअघि र पछि पनि अरु बस्तीहरुको पहिचान मेटिँदै गएको छ । ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाण्डौ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । तर यस्ता बस्ती मेटिँदै जाँदा काठमाण्डौ उपत्यकाको चिनारी नै लोप हुने खतरा बढेको छ ।
काठमाण्डौ उपत्यकाका खोकना, बुङ्मती, कीर्तिपुर, ठेँचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न ठाउँका तस्बिरमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतिलाई देखाउन खोजिएको छ।
तस्बिर : न्युज एजेन्सी नेपाल