नागरिक पोष्ट News


नेपाली कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई समिति गठन

1.4K

काठमाडौं - नेपाली कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई समिति गठन भएको छ । साबीक काभ्रेस्थली गा।बि।स अन्र्तगत रहेको सो टोलमा राजु प्रसाल फुँयालको अध्यक्षतामा टोल ईकाई समिति गठन भएको हो ।

भेलाले टोल कमिटीको उपसभापतिमा दिपक फुँयाल ,सचिवमा राधेश्याम फुँयाल , सह सचिवमा बलराम फुँयाल , कोषाध्यक्षमा शारदा देवकोटा सहित १२ सदस्य टोल कमिटि गठन गरेको हो ।

सो भेलामा वडा नं २ का इकाई सभापति रामहरि कार्की , नगर सभापति कृष्णहरि मर्हजन , बागमति प्रदेश सदस्य ईन्द्रमान मर्हजन , प्रदेश क का सभापति बिष्णुभक्त, तिमिल्सना , श्रेत्रीय सभापति श्यामकृष्ण खड्की , जिल्ला अध्यक्ष सबुज बाहानिया , नेता श्रीराम थापा , कृष्णमान श्रेष्ठ , बागमति प्रदेश ख को उपसभापति भोजराज फुँयाल , महाधिवेशन प्रतिनिधि ईच्छाराम कार्की , नमराज भण्डारी ,श्रेत्रीय सदस्य राजाराम सापकोटा लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

सोही अवसरमा एमाले र माओवादीबाट १६ जनाले कांग्रेस प्रवेश गरेका श्रेत्रीय सदस्य राजाराम सापकोटाले बताए ।

Must View