नागरिक पोष्ट News


स्थानीय आम चुनावको रौनक नुवाकोटमा

4.3K

काँग्रेस, एमाले, माओवादी र समाजवादी पार्टी बिच कडा प्रतिष्पर्धा हुने

काठमाडौं । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालीकाको संभावित उमेदवारहरुको सूची सार्वजनिक हुने भएको छ । जसमा नेपाली काँग्रेस आकांक्षीहरु गाउँपालिका अध्यक्ष योगेन्द्र तामाङ, रोजलाल तामाङ ,कृष्ण कुईकेल , महेन्द्र थिङ र सुशील खडका माओवादी तर्फ लाल ब. तामाङ, कमल खतिवडा, जयगर तामाङ र शंखर थापा जनता समाज बादि तर्फ निमा ह्योल्मो, जय प्रकाश तामाङ र दिपक विश्व कर्मा, एमाले तर्फ निलकण्ठा आचार्य, प्रेम तामाङ, सुरज सेर्पा र वलराम आचार्य राज कुमार पण्डित बिच प्रतिस्पर्धा देखिएको छ । टिकट लिनका लागि यी मध्ये तीन जनाको प्रतिस्पर्धा हुने पक्का देखिन्छ । प्रेम तामाङ एमालेबाट, कृष्ण कुईकेल काँग्रेस, जनता समाजवादी बाट निमा ह्योल्मो र माओवादी बाट कमल खतिवडालाई स्थानीय चुनावी मैदानमा उतार्ने पार्टीहरुको तयारी छ ।

‘एमालेसँग तालमेलको सम्भावना’ बारे प्रचण्डले भनेः काँग्रेसले लखेट्न नै थाल्यो भने भन्न सकिदैन

 

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छः माधव नेपाल

 

जनताको मन जित्न कार्यकर्तालाई प्रचण्डको आग्रह

 

देउवालाई ओली-प्रचण्ड मिल्न सक्ने चिन्ता

Must View