नागरिक पोष्ट News


तारकेश्वर वडा न १०मा एमालेले गर्यो टोल कमिटी गठन

0.9K

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न १० गैरिटोलमा नेकपा एमालेले टोल कमिटी गठन गरेको छ। टोल कमिटी गठनमा एमाले जिल्ला कमिटी सदस्य मिना थापा ,तारकेश्वर नगर कमिटीका उपाध्यक्ष धुर्व राज राई वडा कमिटीका अध्यक्षक श्याम महर्जनको व उपस्थितीमा नेकपा ९एमाले तारकेश्वर(१० बैकुण्ठपुरीरगैरीटोल कमिटी गठन गरेको हो । टोल कमिटी को संयोजकमा तारा लामा,सचिव लक्ष्मी रिजाल लगायत २१ जना सदस्यी टोल कमिटी गठन गरिएको छ।

Must View