नागरिक पोष्ट News


प्राचिन सम्पदाको जगेर्ना मात्रै गरे किर्तिपुर नगर देशकै सम्बृद्ध बन्छ , त्यो भिजन म संग छ - वडा अध्यक्ष महर्जन 

1.1K

काठमाडौँ - देश पुरानो र ऎतिहसिक नगरपालिका किर्तिपुर को वडा नम्बर १  का वर्तमान अध्यक्ष हुन् , हर्ष महर्जन   ।  २०७४  सालमा सम्पन्न स्थानीय निर्बाचनमा यस वडाका अध्यक्ष महर्जन ले अत्यधिक मतले जित्दै अहिले वडा अध्यक्षको रुपमा जनताको सेवा गरिरहेका छन् । 

बढ्दो जनसंख्या संगै वडाको पुर्बधार निर्माण संगै सुशासनका लागि दिनरात नभनी खटिरहेको अध्यक्ष महर्जन    दाबी गर्छन।  नागरिक सम्बादमा कुराकानी गर्दै अध्यक्ष महर्जन  ले वडा अध्यक्षको जिम्बेवारी गहन र बृहत हुने कुरामा जोड दिएका छन्।  सुशाशन र एकीकृत बिकासमा अध्यक्ष राउतले वडामा गरेका काम आफैमा प्रसंसनिय भएको वडाबसीहरु बताउछन। 

प्राचिन महत्व बोकेको नगरपालिका भएको हिसाबले पनि तिनै प्रचिन सम्पदाको  जगेर्ना मात्रै गरे किर्तिपुर नगर देशकै सम्बृद्ध नगर बन्ने ठोकुवा छ महर्जनले गरेका छन् ।  उनले जनताले  गुनासो गर्ने कुनै पनि काम आफुले कार्यकाल भरि नै नगरेको जिकिर समेत  गरेका हुन्। मूल बाटो , भित्रि सडक लगायत खानेपानी संगै पुर्बधारको सबै कुरा वडाबासीले  उपभोग गर्न पाएको महर्जनको दाबी छ। 

महर्जन लाई चन्द्रागिरिको भाबी नगर प्रमुखको रुपमा समेत बलियो दाबेदारको रुपमा लिने गरिएको छ।  प्रस्तुत छ वडा नम्बर १ का अध्यक्ष महर्जन  संग गरिएको कुराकानी :    

Must View