आमाको मृत्यु पछि छोराले मात्रै काजक्रिया गर्नुपर्छ भन्ने हिन्दु धार्मिक मान्यताको परम्परागत मान्यता तोडदै
1.1K
काठमाडौँ - आमाको मृत्यु पछि छोराले मात्रै काजक्रिया गर्नुपर्छ भन्ने हिन्दु धार्मिक मान्यताको परम्परागत मान्यता तोडदै खोटाङ जिल्लाको दिक्देल बजारको छोरी सृष्टि जोशी आफ्नो आमाको क्रिया बसेकी छिन् । छोराले मात्र आफ्नो अभिभावकको मृत्यु सस्कार गर्नुपर्छ भन्ने मान्यतालाई तोडिदियको छिन, छोरा नभए पनि छोरिले छोरा सरहनै काम गर्न सक्दछ्न भन्ने उदाहरण समाजमा दियकी छिन । यसअघि नेपाली समाजमा छोरा नभएकाहरुको मृत्यु हुँदा नजिकका दाजुभाइ काज क्रियामा बस्ने चलन थियोे । मृत्यु सस्कारका लागि छोरो अनिवार्य चाहिन्छ भन्ने परम्परागत मान्यतालाई खोटाङकी यी छोरिले तोडेर जिल्लामै नमुना प्रस्तुत गरेकी छिन् । काज क्रिया त छोरीले गर्छिन उनको आफ्नो कर्तब्य पालक बनिन, संसकारमा त्यो मान्य हुने नहुने शास्त्र अन्तर्गत छ छैन त्यो हेर्न भने बाकीं नै छ ।