नागरिक पोष्ट News


दुख्छ मनमा आकाश र एलिजाको रोमान्टिक अबतार , दर्शकको तारिफ नै तारिफ 

2.8K

काठमाडौँ -  पछिल्लो समयकी उदयमान मोडल एबम नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठको आकर्षक अभिनय रहेको एक भिडियो सार्बजनिक भएको छ।  प्रताप दश र मेलिना राईको सुमधुर आवाजमा रहेको  गीत भिडियो सार्बजनिक संगै एलिजा र आकाशको रोमान्टिक मोडलाई दर्शकले खुबै तारिफ गरेका छन्। 

साजन कटेलको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतको भिडियोलाई तुलसा इन्टरटेन्टमेन्ट युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। प्रहिल कार्कीको निर्देशनमा बनेको आकर्षक भिडियोलाई उत्तम हुमागाईंले छायांकन गरेका हुन्। भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका हुन्। हेर्नुहोस तपाई पनि आकर्षक भिडियो !

 

 

 

 

Must View