नागरिक पोष्ट News


यात्रा एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत ‘मोड’ सार्वजनिक

1.1K

काठमाण्डौ - यात्रा एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत ‘मोड’ सार्वजनिक भएको छ ।

पूर्णिमा लामाको स्वर र अलिशा सुच्च राईको शब्द रचना तथा अजय तामाङको लय सिर्जना गीत समावेश छ । राज केसीले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईँले खिचेका हुन् ।

भिडियोमा कमल सिंह र गरीमा शर्मा फिचर्ड छन् । प्रकाश एस् के ले भिडियोको सम्पादन गरेका हुन् । भिडियोलाई यात्रा एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

Must View