नागरिक पोष्ट News


घायलको १७ बर्षे जोबनमा श्रेया र राजुको बिछोडको कथा ( प्रमो सहित )

2.5K

काठमाडौँ - मोहन गमालको प्रस्तुति छोटो म्युजिकल चलचित्र   १७ बर्षे जोबन यहि शुक्रबार सार्बजनिक हुने भएको छ। शंकर अधिकारी घायलको  निर्देशनमा तयार भएको चलचित्रमा राजु पौडेल , श्रेया दुलाल , राजु किराती , डिके हमाल ,सुरेश कुवर र कारण साउदको अभिनय रहेको छ। 

नित्या शिबको स्वरमा रहेको म्युजिकल चलचित्रमा घायल आफैले गीतको  शब्द लेखेका हुन्।  राजु किरातीको द्वन्द रहेको भिडियोलाइ  राहुल कोइरालाले छायांकन गरेका हुन्।  बिस्वास भण्डारीको सम्पादन रहने फिल्मको प्रमो बुढासुब्बा डिजिटल मार्फत सार्बजनिक गरिएको छ। 

 

 

Must View