नागरिक पोष्ट News


रुचाईयो भोले बाबाको बन्धना सहितको मनिष रञ्जन बरालको शिवस्तुति  (भिडियो सहित)

2.7K

काठमाडौं - भजन गायक मनिष रञ्जन बरालको स्वरमा रहेको  शिवस्तुति भोले बाबा दर्शकले रुचाईरहेक छन्।  गायक बरालकै स्वर तथा संग्रीत रहेको भोले बाबा बोलको शिव भजन चर्चित गीतका्र सुन्दर पन्तले लेखेका हुन् । उक्त भजनमा राजन कार्कीले एरेन्जका साथ ध्वनी मिश्रण गरेकाछन् ।

शिवजीको रुपमा सरोज अधिकारीलाई देख्न सकिन्छ । भिडियोको छायांकन खगेन्द्र रिमाल र महेन्द्र थपलियाले गरेकाहुन् । गीतकार सुन्दर पन्तकै निर्देशन रहेको भिडियोलाई प्रेम राज लामिछानेले सम्पादन गरेकाहुन्। भजनलाई मनिष रन्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

Must View