नागरिक पोष्ट News


हलमा पूजाको लोभलाग्दो क्रेज , जताततै फिल्म हेर्न दर्शक खचाखच 

1.9K

काठमाडौँ -  चलचित्र  'म यस्तो गाउँछु २' ले शनिबार उत्साहजनक ब्यापार गरेको छ।  शुक्रबार पनि राम्रो साथ् पाएको फिल्मलाई दर्शकको  उत्तिकै साथ मिलेको हो  l 

आज दोश्रो दिन शनिवार पनि सबै  शोहरु हाउस फुल भएका छन् l दर्शकको प्रतिकृया बुझ्न सिनेमा हल पुगेकी फिल्मको निर्मात्री तथा नायिका पूजाले आज पनि दर्शक माया उतिकै पाएको बताएकी छिन् l 

पूजा सिनेमा हल पुग्दा दर्शकले उनलाई घेरेका थिए l फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् l  फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l ​    

 

 

 

Must View