नागरिक पोष्ट News


 दुर्गेश बहिस्कार अभियान सुरु , भटाभट महोत्सवबाट निस्कासित   

1.2K

काठमाडौँ - पल समीक्षा काण्डमा मुछिएका आरोपी दुर्गेश थापालाई महोत्सवहरू बाट बहिस्कार गरिएको छ l सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी  हिजो शुक्रवार बाट सुरु हुने  अत्तरिया उद्योग वाणिज्य संघको आयोजना रहेको महोत्सवमा कलाकारको सूचीबाट दुर्गेशलाई हटाइएको हो । 

महोत्सव १३ गते बाट सुरु हुँदै फाल्गुनको २५ गते सम्म आयोजना हुने थियो l ‘महोत्सवका आयोजकका अनुसार दुर्गेश लाई सर्वसाधारण बाट जे पनि हुन सक्ने समस्या आएपछि उनलाई हटाउन बाध्य बनेको भनाइ छ l   

Must View