नागरिक पोष्ट News


एमाले काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा बिश्वनाथ लामिछाने

0.9K

काठमाण्डौँ । नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा बिश्वनाथ लामिछाने पुन चयन भएका छन । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले लामिछानेलाई काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा चयन गरेको हो।

सो बैठकले क्षेत्रको सह संयोजकमा डवल सिंह शोर्मा तथा सचिवमा कृष्ण प्रसाद अधिकारलिाई चयन गरेको छ।

बेठकले तारकेश्वर नगर ईन्चार्जको जिम्मेवारी बिबेक देवकोटालाई दिएको छ । यस अघिका नगर ईज्चार्ज बिदुर अर्याललाई काठमाडौं क्षेत्र नं ७ को संयोजकको जिम्मेवारी दिइएको छ ।

Must View