नागरिक पोष्ट News


नयाँ सारथी लघुवित्तको लाभांश घोषणा

1.1K

काठमाडौँ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था (ल्क्ीद्य) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा आयकर लाग्ने भएकोले सोको कर प्रयोजनार्थ१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फागुन १० गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

 

Must View