नागरिक पोष्ट News


ज्योति फिल्म्स अवार्ड २०७८ को नोमिनेशन सार्बजनिक (नोमिनेशन लिस्ट सहित)

1.1K

काठमाण्डौ – हाम्रो अभियान, कलाकर्मिलाई सम्मान भन्ने मूल नाराका साथ् सम्पन्न हुँदै आएको रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ तेश्रो संस्करणको नोमिनेशन सार्बजनिक भएको छ । यहि आउँदो चैत्र ५ गते एक बिशेष समारोह बीच सम्पन्न हुने कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई उक्त अवार्डको बिशेष कार्यक्रममा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल्कने गीतहरुलाई समावेश गरिएको छ । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिएका छन् ।

गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको रोयल मुभिज प्रालिले बताएको छ । गत बर्षहरुमा आयोजित कार्यक्रमाबाट, सम्मानित कलाकारहरुले निष्पक्षताका साथ् आयोजना हुँदै आएकोले, रोयल मुभिज प्रालिको प्रस्तुति ज्योति फिल्म्स अवार्ड जस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताएका छन् ।

विश्वमहामारी कोरोना भाइरस सङ्क्रमण जोखिमको कारण केहि महिना अगाडी नै सम्पन्न हुनपर्ने कार्यक्रम केहि महिना पर धकेलिएको हो । अबलाई रोयल मुभिज प्रालिको प्रस्तुति ज्योति फिल्म्स अवार्ड २०७८ यहि आउँदो चैत्र ५ गते धुमधामका साथ् सम्पन्न गरिने आयोजकले जनाएको छ ।

 

सर्वोत्कृष्ट भित्रको मनोनयनमा परेका स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः

सर्वोत्कृष्ट शब्द (आधुनिक तथा पप) १. किरण के. उप्रेती – बदाम छोडाउँदै । २. यसु थापा – पिउदिन शराब भन्दै ३. प्रतिमा गुरुङ्ग – मन त यो हरामी ४. घनश्याम बानियाँ – जीवन यस्तै हो ५. गुरु भोटीया – जीवन मेरो

सर्वोत्कृष्ट संगीत (आधुनिक तथा पप) १. अनिल खनाल – कस्तो यो खेल २. धन किरण गुरुङ्ग – किन हो किन ३. यदिन गजमेर – पञ्चेबाजा ४. प्रकाश लामा – मायालाई शब्दबाट ५. सि.एल शर्मा – भन्देउ हजुर

सर्वोत्कृष्ट गायक (आधुनिक तथा पप) १. प्रेम सेन्चुरी – जीवन यहाँ यस्तै छ २. कर्णराज गिरी –आमा ३. ठाकुर प्रताप दुलाल – बिस्तारै बिस्तारै ४. धन किरण गुरुङ्ग – किन हो किन ५. आयुषमान विष्ट – पोखरेली नानी

सर्वोत्कृष्ट गायिका (आधुनिक तथा पप) १. सुजता के.सी – ओइ कान्छी २. सरीता थापा – मेरो पाउजु ३. योजना खड्गी – गोजी चोलीमा ४. कमला रिसाल – आमाको काखै प्यारो ५. रचना रिमाल – चाहान्छु

सर्वोत्कृष्ट नवगायक (आधुनिक तथा पप) १. शैलेन्द्र मुडबरी – घुम्न जाउम २. गोविन्द अर्याल – भमरा भुनभुन ३. अर्जुन रावल – यो माया बस्यो सासैमा ४. कमल विष्ट – जनम जनम ५. आदित्य श्रेष्ठ – कस्तो माया

सर्वोत्कृष्ट नवगायिका (आधुनिक तथा पप) १. सुजाता पाण्डे – त्यो दिन सम्झ २. दिपा लामा (राई) – किन हो किन ३. आयला चापागाँई – कसरी भयो प्यार ४. अस्मिता के.सी – माया लाइसके ५. प्रमिला खत्री – पाउन मात्र माया हैन

सर्वोत्कृष्ट भिडियो सम्पादक १. विष्णु खडका – जेल पनि सहुँला २. दिपक विष्ट – सुर्ती माड्दा माड्दै ३. विनोद बम – कस्तो यो खेल ४. राज कुमार मगर – अल्लारे माया ५. शिव पौडेल – भिषा लाग्यो टिकटै आयो

सर्वोत्कृष्ट भिडियो निर्देशक (आधुनिक तथा पप) १. निशान बानियाँ – तिमीलाई भेट्न अघि यो मन २. प्रभु गुरुङ्ग – किन हो किन ३. बविता श्रेष्ठ – तिम्रो मेरो ४. अनुप रेग्मी – पञ्चेबाजा ५. भुवन श्रेष्ठ – तिम्रो माया

सर्वोत्कृष्ट मोडल पुरुष (आधुनिक तथा पप) १. अर्जुन कुमार – बाचा कसम २. रवि सिंह – बिस्तारै बिस्तारै ३. सुवाश सोनाम – परदेशबाट ४. आकाश श्रेष्ठ – मत रुन्छुनि ५. जि.वि. चिरन – धोका दियो तिमीले

सर्वोत्कृष्ट नवमोडल पुरुष (आधुनिक तथा पप) १. लीला राज बानियाँ – पहिलो माया २. आषिक गरुङ्ग – किन हो किन ३. कृष्ण मानन्धर – आँखै बर्वाद ४. उमेश न्यौपाने –कि मलाई हाइ भन्न ५. विकाश लकन्द्री – जनम जनम

सर्वोत्कृष्ट नवमोडल महिला १. दिपीका थापा – पागल पागल २. सुजाता पाण्डे – मेरो पाउजु ३. सजीना लामिछाने – पैसाको बिटो ४. सेन्जेल पौडेल – साइत जुराउँला ५. लक्ष्मी दर्नाल – छिनो चङ्गा

सर्वोत्कृष्ट शब्द (लोक दोहोरी) १. मञ्जित पहाडी – रुमाल हातैमा २. गणेश चौलागाँई – कदम कदममा ३. कमल सरगम – माया गरम्ला ४. सुसान अधिकारी – लौरी ५. गोविन्द पंगेनी – चल्यो बतास

सर्वोत्कृष्ट लय (लोक दोहोरी) १. प्रसाद लामिछाने – पानी छल्काले २. बिमल डाँगी – मेरो हजुर ३. श्रीकृष्ण बम मल्ल – डाँडा घरे साईली ४. रमेश परियार – सालको पात उडायो ५. बसन्त थापा – माया हाँसेको

सर्वोत्कृष्ट गायक (लोक दोहोरी) १. तारापति सुवेदी – घाम चर्केको छ २. विशाल रायमाझी – भिनाजुको छड्के ताल ३. खेम सेन्चुरी – मन परेको मान्छे ४. कुलेन्द्र वि.क – जलजला ५. पुष्कल शर्मा – तिम्रो थर मेरो थर

सर्वोत्कृष्ट गायिका (लोक दोहोरी) १. अमृता नेपाली – सालको पात उडायो २. चन्दा अर्याल – करीमैको दोष ३. टिका सानु – कति मिठो बोलि हजुर ४. मिना लामा – अँधेरीमा उज्यालो टुकी ५. शान्ती श्री परियार – मायालु आजैलाई

सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी) १. एन प्रसाद न्यौपाने – एक्लै बसौली २. अर्जुन सापकोटा – फुल्यो गुराँस ३. विर्ख विश्वकर्मा – मञ्जरी ४. गोविन्द अर्याल – भमरा भुनभुन ५. अलीफ खान – झुम्के बुलाकी

सर्वोत्कृष्ट नव गायिका (लोक दोहोरी) १. लक्ष्मी खडका – फुल्यो गुराँस २. अस्मिता लामा – तारा हौ कि जुन ३. मिनाश्री लĜङ्गेली मगर – स्याउ फल्यो ज¬म्लामा ४.सुमित्रा सत्याल – भन्छन कोईली चरी ५. दुर्गा मगर – तिम्रो झल्को

सर्वोत्कृष्ट भिडियो निर्देशक (लोक दोहोरी) १. निशान बानियाँ – फाटेको एक हार लुगा २. मिलन श्रेष्ठ – माया धेरै होस ३. मौसम हिमाली – यति राम्रो जोवन ४. बिक्रम चौहान – तिम्रै निम्ती हो ५. विनोद सुन्दास – कुनै पल

सर्वोत्कृष्ट मोडल पुरुष– अभिनय (लोक दोहोरी) १. कृष्ण सापकोटा – भन्छौ तिमी त २. सुरेन्द्र लामिछाने – पानी छल्काले ३. रोजेन सुन्दास – कोरियाको कम्पनीमा ४. बिमल अधिकारी – तिम्रो झल्को ५. महेन्द्र गौतम – कस्को अनुमति

सर्वोत्कृष्ट मोडल पुरुष–डान्स (लोक दोहोरी) १. रेशम थापा – राम कसम २. ओवि रायामाझी – रमरम मरौठी ३. दुर्गेश थापा – बहिस्कार ४. सुनिल क्षत्री – चौका दाउ ५. सुधीर श्रेष्ठ – जाले रुमाल बैना

सर्वोत्कृष्ट मोडल महिला १. करिश्मा ढकाल – चल्यो बतास २. अञ्जली अधिकारी – झुम्के बुलाकी ३. जुना सुन्दास – जलजला ४. एलिना रायामाझी – भिनाजुको छड्के ताल ५. रिना थापा – हे कान्छी

सर्वोत्कृष्ट नवमोडल पुरुष (लोक दोहोरी) १. बिक्रम नेपाली – फुल्यो गुराँस २. आर्यन कार्की – बोलाइ देउ मलामी ३. हिरोज सोनी – मञ्जरी ४. उमेश न्यौपाने – कि मलाई हाइ भन ५. जीवन कार्की – खेतको आली

सर्वोत्कृष्ट नवमोडल महिला १. रेश्मा सुवेदी – फुल्यो गुराँस २. नमुना दाहाल – दशैं तिहार रिमीझिमी ३. सुर्बिना लिम्बु – किन हो किन ४. वर्षा बन्दारा – अधिकार ५. सुजता पाण्डे – मेरो पाउजु

सर्वोत्कृष्ट शब्द (काठेभाका) १. सानु के.सी – जान्न नजर दायाँ र वायाँमा २. सन्तोष गिरी – भावीको लेखान्त ३. रञ्जीता पाण्डे (गौतम) – पिरती हो ४. सुर्य तामाङ – घाँसको भारी ५. शम्भु नेपाल – बाँसको डोको

सर्वोत्कृष्ट लय (काठेभाका) १. मदन सुफिक्स – ओइ गनगन २. राम स्याङतान – हितको दौतरी ३. किरण गौतम – अल्लारे माया ४. सरोज लामिछाने – बरको हाँगो ५. दिपक थापा – तिमी तिर गैरहन्छ ध्यान मात्र

सर्वोत्कृष्ट गायक (काठेभाका) १. सानु के.सी.– छिन्यो चङ्गा (जान्न नजर) २. राम स्याङतान – विहेको रत्यौली ३. रामशरण आले – बासँको डोको ४. समिर आर्चाय – कल्पना ५. रुपक परियार – एक्लो वर

सर्वोत्कृष्ट गायिका (काठेभाका) १. स्मृति गौतम – अल्लारे माया २. पार्वती कार्की – सेतो किरिमले ३. सिर्जु अधिकारी – बाँसको डोको ४. प्रतिमा अर्याल – मेरो काले ५. विन्दु वि.सि. – गल्ती मेरै हो

सर्वोत्कृष्ट मोडल पुरुष (काठेभाका) १. राज मगर – छम्मछम्म नाचिदेउ घुमेर २. सञ्जीव ठकुरी – साँइली ३. प्रकाश तामाङ राज – गाजलु ४. भुवन चौलागाँई – ए जुनेली ५. शिशिर बुढाथोकी – मेरो झल्को

सर्वोत्कृष्ट नवगायक (काठेभाका) १. शरण प्रसाद हुमागाँइ – पबित्र माया २. सन्तोष अधिकारी – खेतको आली ३. इन्द्र मगर – कालो बोका ४. देव श्रेष्ठ – ओइ लुरी ५. दशरथ डंगोल – गाजलु

सर्वोत्कृष्ट नव गायिका काठेभाका १.राधिका ढकाल – मायाको कसम २.माया लामा – खरी ज¬का ३.सबिना श्रेष्ठ – काल¬ कैल¬ ४.सारदा रसाइली – खेतको आली ५. साबित्री श्रेष्ठ – भिरैको खनायो

सर्वोत्कृष्ट चार्डपर्व गीत १. शोभा त्रिपाठी – चरी बस्यो निगाली डाली २. शिव बस्नेत – पदेशीको जिन्दगी ३. प्रकाश पुरी – दशैं तिहार ४. असिम कुमार कटुवाल – ए आमा ५. प्रमिला राई – दशैं तिहार गाउँमै मान्ने हो

सर्वोत्कृष्ट रेकर्डिस्ट १. सागर पुन – घैया मकै २. तिलक ओली – डालीको फुल ३. सुमन राना मगर – गाजलैको धर्को ४. कमल थापा – डाँडा घरे साँइली ५. डिजे मेवाहाङ्ग राई – मायालु तिमी मेरो

सर्वोत्कृष्ट एरेन्जर १. माधव भण्डारी – डालीको फुल २. नारायण दंगाल – अल्लारे माया ३. विष्णु तामाङ – घैया मकै ४. राकेश सोनी – दोलखा जीरीमा ५. सुनिल परियार – चौका दाउ

सर्वोत्कृष्ट डकुमेन्ट्री १. अस्मिता धमला – स्वास्थ्य नै जीवन हो २. गौतम खाती – भिजीट डाँछी ३. कञ्चन राई – भिजीट चित्लाङ्ग

सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत १. जितेन वान्तावा राई – बुद्ध जन्मेको देश २. अजया कार्की – हामी देश बचाऔं ३. प्रकाश सपूत – मेरो पनि हैनर यो देश ४. शेरबहादुर डाँगी – जय जय विर नेपाली ५. दुर्गेश थापा – हिमाल पहाड तराई

सर्वोत्कृष्ट गायन तामाङ्ग गीत १. करण तामाङ्ग – नाम्सा धिम २. फुल माया तामाङ्ग – भुन भुन गर्दै ३. मान ब. तामाङ्ग – डोल्मो ४. रोजन तामाङ्ग – कहाँको मैच्याङ्ग चिटिक्कै ५. फुर्बा लामा – नाम्सा खानारी

Must View