नागरिक पोष्ट News


आयुर्वेदिक चिकित्सा पद्धतिलाई राज्यले नि उपेक्षा गरेकै हो !

3K

काठमाडौँ - नेपाल आयुर्बेद मेडिकल काउन्सिलका  प्रशासकीय अधिकृत दिपक भण्डारीले आयुर्वेदिक चिकित्सा पद्धतिलाई राज्यले नि उपेक्षा गरिएको जिकिर गर्नु भएको छ। नागरिक पोस्टको कार्यक्रम नागरिक सम्बादमा भोला दीप यात्री संग कुराकानी गर्दै वहाले परापुर्ब कालदेखि नै बिसेष महत्व भएको आयुर्वेदिक चिकित्सा पद्दतिलाई राजाले समेत मुख्य प्रथामिकतामा राखिनु पर्ने सुझाब दिनु भएको  हो।

पूर्व विद्याथी नेता समेत रहनुभएका भण्डारीले देशको घिनलाग्दो राजनीतिक सस्कारले आम युवामा राजनीति प्रति नै बितृष्णा पैदा भएको प्रति चिन्ता समेत व्यक्त गर्नु भयो । ठालु भानिएका नेताहरुमा  तैं चोर मै चोर हुदा राजनीति मुहान देखि नै फोहोर भएको वहाले दाबि गर्नु भयो ।

हेर्नुहोस वहासंगको यो प्रेरक कुराकानी : 

Must View