नागरिक पोष्ट News


वडाको बिकास र सम्बृद्धिमा कुनै कसर बाँकि राखेका छैनौं - हर्ष महर्जन 

1.5K

काठमाडौँ - किर्तिपुर नगरपालिकालाई सम्बृद्ध बनाउन वडा तहबाट कुनै पनि कसर बाकि नराखेको  किर्तिपुर  नगरपालिका ,वडा नम्बर १ का अध्यक्ष  हर्ष  महर्जनले बताउनु भएको  छ ।  

सास्कृतिक अनि पर्यटकीय महत्व बोकेको नगरपालिका भैकन पनि थुप्रै अभाब को सामना गर्दै आफुले  वडाको बिकास र सम्बृद्धिमा कुनै कसर बाँकि नराखेको बताउनु भएको हो।  प्रस्तुत छ अध्यक्ष महर्जन संग गरिएको कुराकानी : 

 

 

Must View