नागरिक पोष्ट News


वडा अध्यक्षले मात्रै भ्रष्ट्राचार नगर्ने र हुन नदिने १ बर्षमै देशले काँचुली फेर्छ  - अध्यक्ष राउत 

1.4K

काठमाडौँ - देशभरका सबै वडा अध्यक्षले भ्रष्ट्राचारलाई सुन्यमा झार्ने हो भने केहि बर्षमै देशले काँचुली फेर्ने चन्द्रागिरी नगरपालिका वडा नम्बर १५    का वडा अध्यक्ष  उत्तम बहादुर राउत दाबी गर्नु भएको छ । एक अंतर्बर्ताक्को क्रममा अध्यक्ष राउतले  वडा अध्यक्षले मात्रै भ्रष्ट्राचार नगर्ने र हुन नदिने १ बर्षमै देशमा कायापलट हुने उहाको तर्क छ। 

कार्यकाल समापन हुने लागेको सन्दर्भमा वहाले आफुले सबै जसो चुनाबी प्रतिबद्दता पुरा गरेको जानकारी दिनु भएको छ।  प्रस्तुत छ चनपा १५  का अध्यक्ष उत्तमबहादुर राउत संग गरिएको प्रेरक कुराकानी : 

 

 

Must View