नागरिक पोष्ट News


वडालाई सम्वृद्धि र बिकासमा अगाडी बढाउने चन्द्रगिरिका सान वडा अध्यक्ष देबेन्द्र महर्जन ( अन्तरबार्ता )

2K

काठमाडौँ -  चन्द्रगिरि नगरपालिका लाई सम्बृद्ध र विकास निर्माणमा अगाडी बढाउन वडा नम्बर ९ का अध्यक्ष देबेन्द्र महर्जन निकै नै कृयाशील हुनुहुन्छ।  आफ्नो कार्यकालको उत्तरार्धमा सबैजसो योजना हरुलाई कार्यान्वन गरि निर्बाचनको बेला जनता लाइ गरेको प्रतिबद्दता सतप्रतिसत पुरा  गर्न आफु सफल भएको दाबि गर्नु भएको छ।  प्रस्तुत छ वडा अध्यक्ष महर्जन संग गरिएको कुराकानी :  

 

Must View